२४ घण्टामा ७४२५ संक्रमित, ७१३५ जना संक्रमणुमक्त

काठमाडौं– गत २४ घण्टामा ७४२५ जना कोभिड १९ संक्रमित भएका छन् ।

२० हजार ४ सय ५३ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ७४२५ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ७१३५ जना संक्रमणुमक्त भएका छन् ।

गत २४ घण्टामा १ सय ८५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.