उद्योगहरुलाई निषेधाज्ञाको समयमा ५० प्रतिशत भाडा छुट

काठमाडौं– सरकारले घर भाडामा लिएर सञ्चालन भएका उद्योगहरुलाई ५० प्रतिशत भाडा छुटको व्यवस्था गर्ने भएको छ ।

आर्थिक वर्ष २०७८/७९ को बजेट मार्फत अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारी, निजी र सहकारीका भवनमा सञ्चालन भएका उद्योगहरुले निषेधाज्ञाको समयमा ५० प्रतिशत भाडा छुट पाउने घोषणा गर्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.