संक्रमितभन्दा निको हुने झण्डै दोब्बर

३४७९ जनामा संक्रमण पुष्टि, निको हुने ६,६३६ जना

काठमाडौं– नेपालमा कोरोना भाइरस संक्रमितभन्दा निको हुने संख्या झण्डै दोब्बर पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिएअनुसार गत २४ घण्टामा १०४७१ जनाको पीसीआर परीक्षणबाट ३०२४ र ३२६२ जनाको एन्टिजेन परीक्षणमा ४५५ जना गरी ३४७९ जनामा संक्रमण पुष्टि भएको

पछिल्लो २४ घण्टामा ६,६३६ जना संक्रमणमुक्त भएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो । । कोरोना संक्रमणबाट ९९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.