संक्रमण दर निरन्तर उकालोतिर

काठमाडौं– नेपालमा कोरोना भाइरस संक्रमण दर निरन्तर उकालोतिर लागिरहेको छ ।

गएको २४ घण्टामा १०९८५ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा २७६० जना संक्रमित भएका छन् । सोही अवधिमा ४०१७ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा संक्रमणमुक्त हुने दर ९३.७ प्रतिशत छन् ।

मन्त्रालयका अनुसार ३३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.