अमेरिकी सेना अफगानिस्तानबाट फर्कियो

अफगानिस्तान – अमेरिकी सेनाले अफगानिस्तान छोडेको छ ।
अफगानिस्तामा सत्ता कब्जा गरेको तालिबानलाई सत्ताच्युत गर्न अमेरिकी सैनिकहरुले अफगानिस्तानको बघ्राममा हवाइ सैन्य अखडा बनाएर कारबाही गर्दै आएका थिए । अल कायदा सम्बद्ध लडाकुहरुलाई दमन गर्न पनि बघ्राम अखडा प्रयोग गरिँदै आएको थियो ।
अमेरिकी सैनिकहरु गत शुक्रबार राति सुटुक्क अफगानिस्तानबाट फर्किएको बीबीसीले उल्लेख गरेको छ । प्रस्थानअघि अमेरिकी सैनिक डफ्फाले बघ्राम अखडा अफगानी सेनालाई हस्तान्तरण गरेको थियो ।






प्रतिक्रिया राख्नुहोस्