कोरोना खोपको प्रतीक्षामा (फोटो फिचर)

काठमाडौं– कोरोना विरुद्धको खोप भेरोसेल लगाउनेहरुको देशभरका खोपकेन्द्रहरुमा लामो लाइन लागेको छ । आजदेखि सुरु गरिएको खोप अभियानमा ६० देखि ६४ बर्ष उमेर समूहका नागरिक सहभागी हुनुभएको थियो । लामो समय कुर्नुपर्दा समस्या भएको गुनासो सेवाग्राहीहरुले गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.