एमाले स्थायी कमिटी बैठक स्थगित

काठमाडौं– एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ ।

सर्वोच्चको फैसलाबारे आधिकारिक धारणा तय गर्न आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको थियो ।

सोमबार साँझ नै बैठक बोलाइए पनि माधव नेपाल पक्ष नआएपछि अनौपचारिकरुपमै छलफल भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.