तीन सहमहामन्त्रीको अन्तिम परिणाम घोषणा, कसको कति मत ?

काठमाडौं- नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत तीन सहमहामन्त्री पदको परिणाम घोषणा भएको छ । महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतपरिणाम घोषणा भएको हो ।

केन्द्रीय सहमहामन्त्री (महिला) १ सिटको लागि

क्र.सं. उम्मेदवारको नाम मत   परिणाम
१ महालक्ष्मी उपाध्याय “डिना” २५३३ विजयी
२ कमला पन्त २१०५

केन्द्रीय सहमहामन्त्री (दलित) १ सिटको लागि

क्र.सं. उम्मेदवारको नाम मत   परिणाम
१ जीवन परियार २२१२ विजयी
२ मान बहादुर विश्वकर्मा २१७५
३ गंगा सुनार २३१

केन्द्रीय सहमहामन्त्री (आदिवासी जनजाती) १ सिटको लागि

क्र.सं. उम्मेदवारको नाम मत   परिणाम
१ भीष्मराज आङदेम्बे २७११ विजयी
२ विकाश लामा १९१२

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.