कांग्रेस मतगणना अपडेटः शशांक कोइरालाको सर्वाधिक (सूचीसहित)

काठमाडौं– नेपाली कांग्रेसको खुलातर्फ केन्द्रीय सदस्य पदको आइतबार साढे ३ बजेसम्म २९९३ मतगणना भएको छ । जसअनुसार शशांक कोइरालाले सर्वाधिक २४४२ मत पाउनुभएको छ । कांग्रेस खुलातर्फको केन्द्रीय सदस्यको मतगणना शनिबारदेखि सुरु भएको हो ।







प्रतिक्रिया राख्नुहोस्