एमाले प्रदेश अधिवेशन तीन सातापछि सर्‍यो

काठमाडौं– नेकपा एमालेले कोरोना संक्रमण बढ्दै गएको भन्दै माघ ८ गते हुने भनिएको प्रदेश अधिवेशन माघ अन्तिम साताका लागि सारेको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले प्रदेश अधिवेशन माघको २८ र २९ का लागि सारिएको जानकारी दिनुभयो ।

मंसिरको अन्तिम साता भएको एमाले केन्द्रीय बैठकले माघ ८ गते एकैदिन प्रदेश अधिवेशन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.