८१ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं- पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ४४७ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा ८१ जनामा सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १७५ जना सङ्क्रमण मुक्त भएका छन् । योअवधिमा मृत्युदर शून्य रहेको छ ।

अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १४ सय ८३ रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.