तस्बिरमा हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार (फोटो फिचर)

काठमाण्डौ- नेपाली टेलिभिजन जगतकै सवैभन्दा ठूलो राशीको टेलिभिजन पत्रकारिता पुरस्कार । ताप्लेजुङको घुन्सामा २०६३ असोज ७ गते भएको हेलिकप्टर दुर्घटनामा निधन भएका नेपाल टेलिभिजनका पत्रकारद्वय हेम भण्डारी र सुनिल सि‌ंहको स्मृतिमा नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाद्वारा स्थापित पुरस्कार वितरण समारोह । तस्वीर:राजन महर्जन, नेपाल टेलिभिजन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.