जब प्रधानमन्त्रीको स्वागतमा प्रतिस्पर्धी उम्मेदवार नै उभिए (फोटो फिचर)

डडेलधुरा– बिहीबार डडेलधुराबाट चुनावी अभियान सुरु गर्न आउनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाको स्वागतमा प्रतिस्पर्धी उम्मेदवार नै उभिएका छन् ।

दिउँसो १२ बजे डडेलधुरा आउनुभएका प्रधानमन्त्रीको स्वागतमा उहाँसँग चुनावी प्रतिस्पर्धा गरिरहेका गुल्मीका युवक सागर ढकाल माला बोकेर उभिनुभयो ।

ढकाल कांग्रेस कार्यकर्तासँगै लाइनमा उभिनुभएको थियो ।


प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.