प्रधानमन्त्रीद्वारा मतदान

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराबाट आइतबार बिहान मतदान गर्नुभएको छ ।

प्रधानमन्त्रीले गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोला (ख) केन्द्रबाट मतदान गर्नुभएको हो ।

प्रधानमन्त्री देउवा डडेल्धुराबाट २०४८ सालपछिका सबै निर्वाचनमा निर्वाचित हुनुभएको छ । उहाँ यसपटक पनि कांग्रेसबाट उम्मेदवार हुनुहुन्छ ।

प्रधानमन्त्रीले आम निर्वाचनमा सहभागी हुने देशवासीलाई आहवान गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.