पर्सा १ बाट प्रदीप यादव विजयी

पर्सा– पर्सा क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टीका नेता प्रदीप यादव प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको छ ।

२२ हजार ५३७ मत ल्याउँदै यादव निर्वाचित हुनुभयो ।

निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्रबाट उठेका अजय कुमार द्विवेदीले २० हजार ९१७ मत पाउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.