यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना

काठमाडौं- यति एयरलाइन्सको विमान आइतबार पोखरामा दुर्घटना भएको छ ।
काठमाडौंबाट पोखराका लागि आइतबार बिहान उडेको विमान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि नयाँगाउँमा दुर्घटना भएको हो । ७२ यात्रु क्षमताको एटीआर विमानमा ६८ जना यात्रु रहेको प्रारम्भिक विवरण प्राप्त भएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भूलले जानकारी दिनुभएको छ ।






प्रतिक्रिया राख्नुहोस्