अन्नपुर्ण पदमार्गमा पदयात्री (फोटो फिचर)

मनाङ- अन्नपुर्ण पदमार्ग अन्तरगत मनाङ चामे १ तिमाङबाट सदरमुकाम चामेतर्फ जाँदै गरेका बिदेशी पदयात्री र पृष्ठभूमिमा देखिएको सेताम्मे डाँफेलेक र मनास्लु हिमाल । दैनिक दुई सय पदयात्री मनाङ भित्रने गरेका छन् । तस्विरःनवीन लामीछाने मनाङ










प्रतिक्रिया राख्नुहोस्