डढेलोको त्रास
नुवाकोटको विदुर नगरपालिका वडा नं. १२ स्थित वस्तीको बीचमा रहेको जङ्गल क्षेत्रमा आइतबार राती लागेको डढेलो । गत बिहीबारदेखि सुरु भएको उक्त डढेलो नियन्त्रण गर्न नसक्दा विदुर नगरपालिका वडा नं. र १२ को विभिन्न स्थानमा रहेका जङ्गलहरुमा निरन्तर फैलिरहेको छ । तस्बिरः रासस
प्रतिक्रिया राख्नुहोस्