नेपाल टेलिभिजनकर्मी चन्द सम्मानित

डोटी- नेपाल टेलिभिजनका डोटी जिल्ला सवाददाता तथा नेपाल पत्रकार महासंघ डोटिका कार्यसमिति सदस्य एकेन्द्र चन्द सम्मानित भएका छ्न ।

केदारेस्वर माद्यामिक बिद्यालय लाना रन्तोला डोटीले ६६औं स्थापना बर्ष तथा पाँचौं बार्षिकोत्सब कार्यक्रममा सम्मान गरेको हो ।

यस केदारेश्वर माद्यामिक बिद्यालयका विभिन्न गतिविधिहरुलाइ मिडियामार्फत गर्दै बिद्यालयका हरेक ठाउँमा सहयोग गरेको भन्दै बिद्यालयले सम्मान गरेको हो ।

चन्दले पत्रकारितामार्फत डोटीका कुना कब्जामा रहेका समाचार पत्रकारिताको माध्यमबाट प्रस्तुत गर्दै आउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.