प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिन कांग्रेसले आफ्ना सासंदलाइ ह्वीप

काठमाडाै‌ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिन नेपाली कांग्रेसले आफ्ना सबै सांसदलाई ह्विप जारी गरेको छ ।

प्रधानमन्त्री दाहालले आगामी फागुन ३० गते विश्वासको मत लिन लाग्नुभएकाेमा कांग्रेसले सबै सासंद अनिवार्य उपस्थित हुन र विश्वासको मतको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेकाे हाे ।

पार्टीका प्रमुख सचेतक रमेश लेखकले सूचना जारी गर्दै विपक्षमा मतदान गर्न ह्वीप जारी गरेकाे बताउनुभयाे । सत्ता गठबन्धन फेरिएसंगै नेपाली कांग्रेस प्रमुख प्रतिपक्ष दल बनेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.