काठमाडौँमा र पोखरामा विदेशी पर्यटकहरुले खेले होली

काठमाडौँ- होली पर्वको उल्लास देशभर देखिन्छ । परम्परागत रुपमा मनाइने होली पर्वमा विदेशी पर्यटकहरु पनि रमाउने गर्दछन ।

यसैक्रममा आज देशका प्रमुख पर्यटकीय शहरहरुमा विदेशी पर्यटकहरु होलीको रंगसँगै रमाए ।

 

खासगरी, काठमाडौँको ठमेल र बसन्तपुर तथा पोखरामा विदेशी पर्यटकहरु होलीको रंगसँगै खुब मज्जा लिइरहेका देखिन्थे ।

 

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.