बझाङ-१ मा मतगणना सुरु

बझाङ- एक बजेदेखि सुरु गर्ने भनिएको बझाङ-१ उपनिर्वाचनको मतगणना एक घण्टापछि सुरु भएको छ । बझाङको छबिसपाथिभरा गाउँपालिका-१ बाट मतगणना सुरु भएको हो ।

१५ मतदान केन्द्र रहेकाे छबिसपाथिभेरा गाउँपालिकाबाट मतगणना सुरु गरिएको छ । यसअघि सर्वदलीय बैठकले क्रमशः छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर-१ देखि गणना सुरु गर्ने निर्णय गरेको छ । मतगणना दुई स्थानबाट सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.