कर्णालीले पोखरालाई ७ विकेटले हरायो

काठमाडौँ- कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा जारी नेपाल प्रिमियर लिग अन्गर्गतको आजको दोश्रो खेलमा कर्णाली याक्स विजयी भएको छ ।

पोखरा एभेन्जर्सलाई ७ विकेटले हराउँदै कर्णाली विजयी भएको हो ।

पोखराले दिएको १०४ रनको सामान्य लक्ष्य कर्णालीले १५ ओभरमा ३ विकेट गुमाएर पुरा गर्‍यो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.