ज्वालामुखी गाउँपालिकाको प्रशासनिक भवनको सिलन्यास

धादिङ-   धादिङको ज्वालामुखी गाउँपालिकाको प्रशासनिक भवनको सिलन्यास गरिएको छ ।

१२ करोड रुपैयाँको लागतमा  निर्माण गर्न लागिएको सो भबन अबको दुई वर्षमा निमार्ण सक्ने गरि ठेक्का लगाएको ज्वालामुखी पालिकाका अध्यक्ष यमनाथ दनैले बताउनु भयो।

भवनकोअभावमा भाडाको घरबाट प्रशासन सञ्चालन गर्दै आएको थियो।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.