बालुवाटारमा मन्त्रिपरिषद् बैठक

काठमाडौ- मन्त्रिपरिषद्को बैठक बसेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी रहे पनि बैठकका एजेन्डा सार्वजनिक गरिएको छैन ।
मन्त्रिपरिषद्को नियमित बैठक भने सामान्यतया सोमबार वा बिहीबार बस्दै आएको थियो । मन्त्रिपरिषद बैठक बस्नु अघि प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी बीच एमाले पार्टी मुख्यालय च्यासलमा भेटवार्ता भएको थियो ।






प्रतिक्रिया राख्नुहोस्