काठमाडौँ गोर्खाजसँग विराटनगर किङ्ग्स ९ विकेटले पराजित

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार भएको दोस्रो खेलमा काठमाण्डौँले विराटनगरलाई ९ विकेटले पराजित गरेको छ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको दोश्रो खेलमा विराटनगर किङ्ग्सले दिएको ८४ रनको समान्य लक्ष्य पछ्याएको काठमाण्डु गोर्खाजले ९ ओभर ४ बलमा १ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।
काठमाण्डौँ गोर्खाजका लागि डेभिड वार्नरले २४ बलमा ३ छक्का र २ चौकासहित अविजित ४४ र विलियम बोसिस्टोले २४ बलमा ३ चौकासहित २३ रनको योगदान गरे ।।






प्रतिक्रिया राख्नुहोस्