कारवाहीमा परेका सवारी चालकलाई सडकमा श्रम गराउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ-    ट्राफिक कारबाहीमा परेका सवारी चालकलाई सडकमा उभ्याउने कार्य कानुन विरपरि भएको भन्दै  सर्वोच्च अदालतमा रिट भएको छ ।

कृष्ण विक, आकाशकुमार भट्ट, रवीन्द्र पौडेल, प्रमेस पौडेल, उज्ज्वल माली, इमामुल हक, राजु परियार लगायतले  गृहमन्त्रालय र ट्राफिक प्रहरीलाई विपक्षी बनाउँदे ट्राफिक कारवाहीमा परेका सवारी चालकलाई सडकमा श्रम गराउने ब्यवस्था खारेजीको माग गर्दै  रिट दर्ता गराएका हुन् ।​

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.