ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकलाई सडकमा नखटाउन सर्वोच्चको आदेश

काठमाडौँ- सर्वोच्च अदालतले ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकलाई सडकमा श्रम गर्न खटाउने  निर्णय तत्काल कार्यान्वयन नगर्न नगराउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले कृष्ण विकसहितले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाऊसहित अन्तरिम आदेश जारी गरेको सर्वोच्च अदालतको वेभसाइटमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.