गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत प्राप्त

काठमाडौँ- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पण्डेले विश्वासको मत प्राप्त गर्नु भएको छ । प्रदेश सभाको बैठकमा पाण्डेले राख‍्नु भएको विश्वासको मत सम्वबन्धिको प्रस्तावमा मतदान हुँदा मुख्यमन्त्री पाण्डेको पक्षमा ३१ मत र विपक्षमा २८ मतको परेको छ । मुख्यमन्त्री  पाण्डेको पक्षमा काँग्रेसका २७ राप्रपाका २ ,नेपाल समाजवादी पार्टीका १ र स्वतन्त्र सांसद राजिव गुरुङ मनाङे मतदान गर्नु भयो ।  मतदानमा ५९ जना उपस्थित हुनु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.