बंगलादेशमा अन्तरिम सरकारको प्रस्ताव

काठमाडौँ – बंगलादेशमा आरक्षण विरोधी आन्दोलनले हिंसात्मक रुप लिएपछि प्रधानमन्त्री शेख हसिनाले सोमबार राजीनामा दिनुभएको छ  ।

सेना प्रमुख जनरल वकार–उज–जमानले यसको पुष्टि गर्नुभएको छ । ढाकामा पत्रकार सम्मेलन गर्दै उहाँले अब सेनाले अन्तरिम सरकार बनाउने बताउनुभयो।

समाचार एजेन्सी रोयटर्सले सेनाले देशका प्रमुख दलका नेताहरूसँग भेट गरेको जनाएको छ । १८ सदस्यीय अन्तरिम सरकारको प्रस्ताव गरिएको छ । सेनाले यो सरकार बनाउने भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.