मन्त्रिपरिषद्को आकस्मिक बैठक

काठमाडौं – मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाईएको छ ।

बुधबार दिउँसो नुवाकोटमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना भएर ५ जनाको मृत्यु भएको छ । दुर्घटनलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाउनु भएको छ।

प्रधानमन्त्री ओलीले दुर्घटनाबारे दु:ख व्यक्त गर्नुभएको छ।  उहाले १४ दिनपछि अर्को हवाई दुर्घटना हुनु दुस्खद् भएको बताउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.