राजमार्गको छेउमा अकबरे खुर्सानी बेच्दै स्थानीय – फोटो फिचर

सिन्धुलीको – सिन्धुलीको गोलन्जोर गाउँपालिका ५ खनियाखर्क नजिकै बिपि राजमार्गको छेउमा अकबरे खुर्सानी बेच्दै एक स्थानीय । यस भेगमा अकबरे खुर्सानीको उत्पादन राम्रो हुने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्