नवनियुक्त तीन नेपाली राजदूतले लिए शपथ

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त तीन नेपाली राजदूतले आज शपथ लिनुभएको छ ।

बेल्जियमका लागि नेपालीराजदूत गेहेन्द्र राजभण्डारी, पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारी र नवनियक्त राजदूत रामजी खड्काले पद तथा गोपनीयताको सपथ लिनुभएको हो ।

राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित समारोहमा भएको सपथ ग्रहण समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.