पर्यटन र उड्डयन क्षेत्रका लागि १३ अर्ब २८ करोड बजेट विनियोजन

काठमाडौँ- सरकारले  पर्यटन क्षेत्रको विकासका लागि १३ अर्ब २८ करोड बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक बर्षको बजेटमा पर्यटन तथा नागरिक उड्यान क्षेत्रका लागि १३ खर्ब २६ करोड बजेट विनियोजन गर्नु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.