राप्रपा नेपालका अध्यक्ष एवं पूर्वगृहमन्त्री थापा प्रहरी नियन्त्रणमा

काठमाडौँ — राप्रपा नेपालका अध्यक्ष एवं पूर्वगृहमन्त्री कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नक्साल-नारायणचौरबाट थापालाई नियन्त्रणमा लिइको काठमाडौं प्रहरी परिसर प्रवक्ता अपिरराज बोहोराले नेपालटिभीअनलाइनलाईनलाई जानकारी दिनु भयो ।

थापा लगायतका केही नेता कार्यकर्ताहरु निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि नियन्त्रणमा लिइएको र अहिले प्रहरी परिसर भद्रकालीको हिरासतमा राखिएको प्रवक्ता बोहराले जानकरी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.