१११ अंकले बढ्यो नेप्से

काठमाडौँ- गत हप्ता अन्तिम कारोबार दिन नकारात्मक सर्किट लागेर बन्द भएको नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज १ सय ११ दशमलव ७० अङ्कले बढेको छ ।

आज नेप्से परिसूचक चार दशमलव ४४ प्रतिशतले बढेको हो ।

आज ३ सय २९ कम्पनीको दुई करोड ३२ हजार २२४ कित्ता शेयर एक लाख आठ हजार ९०८ पटक खरिदबिक्री हुँदा ९ अर्ब १७ करोड ९५ लाख ७३ हजार बराबरको कारोबार भएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.