कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि प्रदेशगत प्रतिनिधि खटायो

 काठमाडौँ-  नेपाली कांग्रेसले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि प्रतिनिधि खटाएको छ।

उपसभापति विश्वप्रकाश शर्मा संयोजकत्वमा रहेको केन्द्रीय निर्वाचन परिचालन समितिले विभिन्न जिल्लाहरु हेर्नेहगरी प्रदेशगत रूपमा नेताहरूलाई जिम्मेवारी तोकेको हो ।  जिम्मेवारी दिइएका नेताहरुमा  केन्द्रीय सदस्य, पूर्वपदाधिकारी, निवर्तमान केन्द्रीय सदस्यहरू रहनु भएको छ ।

जिम्मेवारी पाएका नेताहरू अबको एक महिनासम्म सम्बन्धित जिल्लामा  खटिनुपर्ने कांग्रेसले जनाएको छ।

यस्तो छ प्रदेशगत रुपमा खटाइएका नेताहरुको विवरण

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.