मापदण्ड पूरा नगरेको भन्दै डडेल्धुरा प्रहरीद्वारा यात्रुवाहक जिपहरुलाई कारबाही

सरकारले निर्धारण गरेको मापदण्ड पूरा नगरी यात्रुबाहक सवारी संचालन गरेको भन्दै  डडेल्धुरा प्रहरीले यात्रुवाहक जिपहरुलाई कारवाही गरेको छ ।

बस संचालनमा नरहेको भएपनि यात्रुवाहक जिप भने जिल्लामा संचालनमा रहेका छन् । क्षमता भन्दा पचास प्रतिशत कम यात्रु वोक्ने, यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने,चालक र परिचालकले अनिवार्य मास्क र पञ्जा लगाउनुपर्ने लगाएतका मापदण्ड जीप संचालकले पूरा नगरेको प्रहरीले जनाएको छ । मापदण्ड पूरा नगर्नेलाई सामान्य जरिवाना गरी सम्झाई वुझाई गरेर छोडीएको जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराका प्रमुख देववहादुर खत्रीले वताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.