ओली पक्राउको विरोधमा एमालेका कार्यकर्ताद्वारा राजधानी काठमाडौँमा विरोध प्रर्दशन

काठमाडौँ- पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले राजधानी काठमाडौँमा प्रर्दशन गरेका छन् । पक्राउको विरोधमा एमालेका  जनबर्गीय संगठनहरुले एकीकृत रुपमा माइतीघरमा प्रदर्शन गरेका हुन् ।

जसका कारण मइतिघर क्षेत्र तनावग्रस बनेको छ ।  जेजनी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनको सुरु गरिएको भन्दै आज विहान मात्र  पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले निवासबाट गिरफ्तार गरेको थियो ।

ओली अहिले त्रिवि शिक्षण अस्पतलमा अपचारत हुनुनुहन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.