थप ९७ जनामा कोरोना संक्रमण

काठमाडौं– गत २४ घण्टामा थप ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको परीक्षणमा ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ जनाको मृत्यु भएको छ ।

थप ११४ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.