सुनको मूल्य बढेको बढ्यै, पुग्यो ९५ हजार ८ सय रुपैयाँ

काठमाडौं– आज सुनको मूल्य प्रतितोला ९५ हजार ८ सयमा पुगेर हालसम्मकै उच्च रेकर्ड राखेको छ।

एकदिन अघि ९४ हजार ५ सयमा कारोबार भएको सुन शुक्रबार एकैदिन १३ सयले बढेर नयाँ रेकर्ड राखेको हो। आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर ११ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.