कांग्रेस र जसपाद्वारा प्रतिनिधि सभा बैठक अबरुद्ध, १० मिनेटका लागि स्थगित

काठमाडौं– प्रमुख विपक्षी कांग्रेस र जनता समाजवादी पार्टीले प्रतिनिधि सभाको पहिलो बैठक अबरुद्ध गरेका छन् ।

संवैधानिक परिषद्लगायतका फिर्ता भएका अध्यादेश पुनः ल्याएको भन्दै कांग्रेस र जनता समाजवादी पार्टीले नाराबाजीसहित प्रतिनिधि सभा बैठक अबरुद्ध गरेका छन् ।

सभामुखको आग्रहमा पनि नाराबाजी नरोकिएपछि बैठक १० मिनेटका लागि स्थगित भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.