दाहाल–नेपाल समूहको बैठकमा पार्टी एकता जोगाउनेबारे छलफल
काठमाडौं– नेकपा दाहाल–नेपाल समूहमा पार्टी एकता जोगाउनेबारे छलफल भएको छ ।
सर्वोच्च अदालतले साबिकको एमाले र माओवादी केन्द्र ब्यूताउँदै ऋषि कट्टेल नेतृत्वको माओवादीलाई आधिकारिता दिएपछि सोमबार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा पार्टी एकता जोगाउनेबारे छलफल भएको नेता रघुजी पन्तले जानकारी दिनुभयो ।
बैठकमा नेताहरुले सर्वोच्च अदालतको फैसला राजनीतिक प्रकृतिको भएको बताउँदै तर फैसलाको सम्मान गर्नुपर्ने बताउनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्