नेपाली कांग्रेसका तीन सहमहामन्त्री पदको मतगणना जारी

७ जना सहमहामन्त्रीका लागि १६ जनाबीच प्रतिस्पर्धा

काठमाडौं- नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत तीन सहमहामन्त्री पदको मतगणना जारी छ ।

महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतगणना भइरहेको भएको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिनुभयो । दलित क्लस्टरको सहमहामन्त्रीमा शेरबहादुर देउवा प्यानलबाट मानबहादुर विश्वकर्मा र शेखर कोइराला प्यानलबाट जीवन परिवार उम्मेदवार रहनुभएको छ । त्यस्तै, गंगा सुनारले स्वतन्त्र उम्मेदवार हुनुहुन्छ ।

महिला क्लस्टरमा शेरबहादुर देउवा प्यानलबाट महालक्ष्मी उपाध्याय ‘डिना’ र शेखर कोइराला प्यानलबाट कमला पन्तले उम्मेदवार दिनुभएको छ ।

आदिवासी जनजाति तर्फको सहमहामन्त्रीमा शेरबहादुर देउवा प्यानलबाट भीष्मराज आङ्देम्बे र शेखर कोइराला प्यानलबाट विकास लामा उम्मेदवार हुनुहुन्छ । अरु पाँच सहमहामन्त्री पदको मतगणना भने शुक्रबार हुने श्रेष्ठले जानकारी दिनुभयो ।

केन्द्रीय सहमहामन्त्री (महिला) १ सिटको लागि

क्र.सं. उम्मेदवारको नाम मत   परिणाम
कमला पन्त
महालक्ष्मी उपाध्याय “डिना”

केन्द्रीय सहमहामन्त्री (दलित) १ सिटको लागि

क्र.सं. उम्मेदवारको नाम मत   परिणाम
गंगा सुनार
जीवन परियार
मान बहादुर विश्वकर्मा

केन्द्रीय सहमहामन्त्री (आदिवासी जनजाती) १ सिटको लागि

क्र.सं. उम्मेदवारको नाम मत   परिणाम
विकाश लामा
भीष्मराज आङदेम्बे

केन्द्रीय सहमहामन्त्री (खसआर्य) १ सिटको लागि

क्र.सं. उम्मेदवारको नाम मत   परिणाम
किशोरसिंह राठौर
देवराज चालिसे

केन्द्रीय सहमहामन्त्री (मधेसी) १ सिटको लागि

क्र.सं. उम्मेदवारको नाम मत   परिणाम
महेन्द्र यादव
रञ्जीत कर्ण
रामकृष्ण यादव

केन्द्रीय सहमहामन्त्री (मधेसी) १ सिटको लागि

क्र.सं. उम्मेदवारको नाम मत   परिणाम
फरमुल्लाह मन्सुर
शेख वकील

केन्द्रीय सहमहामन्त्री (थारु) १ सिटको लागि

क्र.सं. उम्मेदवारको नाम मत   परिणाम
उमाकान्त चौधरी
तेजुलाल चौधरी

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.