१८१ संक्रमित थपिए

काठमाडौं– नेपालमा गत २४ घण्टामा १८१ जना कोभिड १९ संक्रमित थपिएका छन् ।
देशभर ९८७२ जनामा गरिएको नमूना परीक्षणमा १८१ जनामा संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा २८९ डिस्चार्ज भएका छन् भने एक जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्