२४ घण्टामा थपिए १३६९ संक्रमित

काठमाडौं– नेपालमा गत २४ घण्टामा कोभिड १९ का १३६९ संक्रमित थपिएका छन् ।

देशभर ११ हजार ८ सय ८० जनामा गरिएको नमूना परीक्षणमा १३६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा २२३८ जना डिस्चार्ज भएका छन् भने १२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.