एमाले सांसद मोहन बानियाँ निलम्बित

काठमाडौं– बलात्कार आरोपमा पक्राउ परेका नेकपा एमालेका सांसद मोहन बानियाँ प्रतिनिधि सभा सदस्यबाट निलम्बित हुनुभएको छ ।

आइतबारको प्रतिनिधिसभामा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्बनमा परेको जानकारी दिनुभयो ।

जुम्लाकी एकजना ४० वर्षीया महिलाले बलात्कारको आरोपमा प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि बानियाँले नेपालगन्जस्थित जिल्ला प्रहरी कार्यालयमा गएर गिरफ्तारी दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.