लिभरपुल र आर्सनल आमनेसामने हुँदै

एफए कम्युनिटी शिल्ड अन्तर्गत इङ्लिश प्रिमियर लिग च्याम्पियन लिभरपुल र एफए कप विजेता आर्सनल आमनेसामने हुँदैछन् ।

लण्डनको वेम्व्ले मैदानमा हुने खेल नेपाली समय अनुसार आज राती सवा नौ बजे खेलिनेछ । लिभरपुल आजको खेलमा क्याप्टेन जोर्डन हेण्डरसन बिना नै मैदानमा उत्रिदैछ । गत वर्ष लिभरपुललाई हराउँदै म्यानचेष्टर सिटीले यो उपाधी हात पारेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.