विकास
-
नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग औपचारिक रुपमा सञ्चालन
काठमाडौँ- नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको आज औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष तानाका अकिहिको तथा नेपालका लागि…
पुरा पढ्नुहोस » -
नागढुङ्गा-सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन
काठमाडौँ- नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदैछ । यसलाई मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङमार्गका रूपमा लिइएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, यहाँस्थित…
पुरा पढ्नुहोस » -
निर्माण व्यवसायीका समस्या सम्बोधन गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता
काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहले आज निर्माण व्यवसायीसँग छलफल गर्नुभएको छ । निर्माण क्षेत्रमा देखिएका समस्याको समाधान र निर्माण क्षेत्रका व्यावहारिक चुनौति र सरकारले गर्नुपर्ने नीतिगत…
पुरा पढ्नुहोस » -
विपी राजमार्ग सहज सवारी सञ्चालनको पर्खाइमा, ४३ प्रतिशत काम सकियो
काठमाडौँ- झण्डै दुई वर्ष अघि रोशी खोलामा आएको विनाशकारी बाढीले क्षतिग्रस्त बनाएको विपी राजमार्गको सिन्धुली खण्डमा पुनर्निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ। सडक डिभिजन…
पुरा पढ्नुहोस » -
३ बर्षमा देशभरका करिब ३०० सहरहरुलाई व्यवस्थित गरिन्छ: पूर्वाधार विकास मन्त्री लम्साल
काठमाडौँ- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सहरी तथा बजार क्षेत्रलाई समेट्ने ‘सघन सहरी कार्यक्रम’ अन्तर्गत करिब ३०० सहरका बजार व्यवस्थित गरिने बताउनुभएको छ । ‘विनियोजन विधेयक…
पुरा पढ्नुहोस » -
स्थानीय पूर्वाधार बनाउन परामर्श बैठक
धादिङ- धादिङको ज्वालामुखी गाउँपालिकालाई स्वच्छ गाउँपालिका बनाउने आवश्यक पूर्वाधार र योजनाहरूका बारेमा जानकारी लिने उद्देश्यले सरोकारवाला निकायहरूसँग परामर्श बैठकको आयोजना गरिएको छ । गाउँपालिकाको रणनीतिक…
पुरा पढ्नुहोस » -
अनुसन्धान तथा नवप्रवर्तनका लागि पुँजीगत खर्चको एक प्रतिशत बजेट विनियोजन
काठमाडौँ- सरकारले विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तनका लागि पुँजीगत खर्चको न्यूनतम एक प्रतिशत रकम विनियोजन गर्ने घोषणा गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज…
पुरा पढ्नुहोस » -
मुग्लिन-आँबुखैरेनी सडक निर्माण सुरु गरिनेछ: अर्थमन्त्री डा वाग्ले
काठमाडौँ- सरकारले मुग्लिनदेखि आँबुखैरेनी सडक निर्माण सुरु गर्ने भएको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट…
पुरा पढ्नुहोस » -
फास्ट ट्रयाकको भौतिक र वित्तीय दुबै प्रगति ५० प्रतिशत भन्दा कम
मकवानपुर- नेपालको पूर्वाधार विकासको इतिहासमै सबैभन्दा महत्वाकांक्षी तथा रणनीतिक महत्व बोकेको काठमाडौँ-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) को हालसम्मको भौतिक प्रगति ४७ दशमलव ५६ प्रतिशत मात्र देखिएको…
पुरा पढ्नुहोस » -
निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार तयार छ: मन्त्री लम्साल
काठमाडौँ- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्माण व्यवसायीले उठाएका समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभएको छ । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको आज बसेको बैठकमा मन्त्री लम्सालले…
पुरा पढ्नुहोस »