ज्वारचनद्वारा सांसद पदको शपथ

काठमाडौं– नेपाली कांग्रेसकी नेतृ सुवर्ण ज्वारचनले प्रतिनिधि सभा सदस्यको पथ तथा गोपनीयताको शपथ लिनुभएको छ ।

संघीय संसद सचिवालय सिंहदरबारमा आइतबार सभामुख अग्निप्रसाद सापकोटाले नेपाली कांग्रेसको समानुपातिकर्फको सूचीमा रहनुभएकी सांसद ज्वारचनलाई पद तथा गोपनीयताको सपथ गराउनुभएको हो ।

कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएपछि रिक्त पदमा ज्वारचनलाई शपथ गराइएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.